पुनर्निर्माण सम्पन्न गर्न अझै ४ वर्ष लाग्ने
SABSCAST (Sabeena Karki) - En podcast af SABSCAST (Sabeena Karki)
Kategorier:
वैशाख १२ गते को कहालीलाग्दो दिन बितेको पनि आज दुई वर्ष पुग्यो तर यता पुनर्निर्माणमा हामी कहाँ पुग्यौं? कति प्रतिशत काम भयो? यस्तै प्रश्नको उत्तर मैलें खोजें राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतप्रा. डा. गोविन्द राज पोखरेलसँग! सुन्नुहोस उहाँ के भन्नुहुन्छ
